New International Books

Seller Rating: 0 Reviews
Kathmandu

Kitab mall provide best selling books in Nepal along with the latest books in market which is also available in Choicemandu online shopping

Bholgadekhi Gangasamma By Rahul Sankrityayan

Bholgadekhi Gangasamma By Rahul Sankrityayan

Rs 548
Product Model: CM_NBC_121
Stock InStock

OverView

एउटै आमाका कोखबाट जन्मेका सन्तानबीचको बिहाबारी, ब्राह्मणहरुबीचको गौमांसको भोज, आदिकालमा हुने षडयन्त्र, युद्ध र प्रेमबारेका सन्दर्भले पाठकलाई साँच्चै सम्मोहित बनाउँछ । आदिम इतिहास र समाजशास्त्रीय जानकारीहरु भएको यो कृ...

Product Description

एउटै आमाका कोखबाट जन्मेका सन्तानबीचको बिहाबारी, ब्राह्मणहरुबीचको गौमांसको भोज, आदिकालमा हुने षडयन्त्र, युद्ध र प्रेमबारेका सन्दर्भले पाठकलाई साँच्चै सम्मोहित बनाउँछ । आदिम इतिहास र समाजशास्त्रीय जानकारीहरु भएको यो कृति विश्वका कयौँ भाषामा अनुवाद भइसकेको छ ।यो पुस्तक हेमराज अधिकारीले नेपालीमा अनुवाद गर्नुभएको हो ।मानव जातिको उत्पत्ति र सभ्यताहरूको विकासक्रमका बारेमा द्वन्द्वात्मक भौतिकवादी कोणबाट लेखिएको यो कृति यस शताब्दीकै गहन र विशिष्ट खोज मानिन्छ । यसमा ऋषिहरू वशिष्ठ, विश्वामित्र, दार्शनिक अरस्तुदेखि विश्वविजेता अलेकजाण्डरसम्मका विचार र जानकारीहरू रोचक कथात्मक शैलीमा प्रस्तुत छ ।ईश्वर र राजतन्त्रको उत्पत्ति कसरी भयो भन्नेबारे ऐतिहासिक तथ्य खोतलेको यस कृतिमा मानवतावादी दर्शन छ । हिन्दू, क्रिश्चयन, बौद्धदेखि इस्लामसम्मका धर्म समुदायहरूको उत्पत्तिबारेका सन्दर्भले पाठकलाई रोमान्चित बनाउँछ ।यो कृति विश्वका कयौँ भाषामा अनुवाद भइसकेको छ । प्रस्तुति औपन्यासिक भए पनि आदिम इतिहास र समाजशास्त्रीय जानकारीहरूले पाठकलाई अर्कै लोकमा पुऱ्याउँछ ।

Write a review

Please login or register to review