Item specifics
- Author Yogi Dharma Maharas
- Edition 1st
- Language Nepali
- Publisher Vidyarthi Pustak Bhandar
- Genre Ayurvedic Therapies
Product Description
Maharas Nighantu has been Shortlisted for Madan Puraskar 2076
About Book:
जडीबुटी खोज अनुसन्धानमा लामो समय बिताएका योगी धर्ममहारसको आयुर्वेदिक ज्ञान सम्बन्धि पुस्तक
महारसनिघण्टु नै किन ?
- सामान्य रोगको रोकथामका लागि साधारण व्यक्तिहरूलाई समयमै सरल र स्पष्ट रूपमा आवश्यक सूचना तथा जानकारी दिई चिकित्सा सर्वसुलभ–अति सस्तोमा आफ्नै घरमा बसेर पनि अस्पताल–चिकित्सकले भन्दा प्रभावकारी उपचारलाई छिटोछरितो बनाउन
- आधारभूत स्वास्थ्यसेवामा हुने ढिलासुस्तीले बिरामीको ज्यानसमेत जाने खतरा भएकाले सबै व्यक्तिलाई स्वःस्फूर्त उत्साहित भएर आफैं प्राथमिक उपचारक बन्न र अनुसन्धानधाताका लागि विशिष्ट चिकित्सा अनुसन्धान गर्न ...
- यस ग्रन्थभित्र सबैले बुझ्ने भाषामा एकलद्रव्य वानस्पतिक र औषधीयतत्वहरूको आवश्यक व्याख्यासहित सचित्र प्रस्तुति भएकाले सर्वसाधारणलाई सिकेर–जानेर सजिलै उपचार गर्न सक्ने बनाउन
- स्व–स्वास्थ्यको हेरचाह गर्नुपर्ने प्रत्येक व्यक्तिको प्रथम उत्तरदायित्व वहन गरी स्वक्षमता अभिवृद्धिहेतु ज्ञान–विज्ञानलाई आदान–प्रदान गर्दै परम्परागत कैयौं पद्धतिहरूलाई आजको अत्याधुनिक चिकित्ससँग जोडेर विश्वका सबै मानिसलाई संयुक्त उपचार गर्न/गराउन ...
- आयुर्वेदीय–जडीबुटीद्रव्यलाई औषधिका अतिरिक्त पोषणका रूपमा प्रयोग गर्दै कुपोषणबाट मुक्त भई यथाशीघ्र स्वास्थ्यलाभहेतु शरीरमा भरणपोषणसेवा पुर्याउन ...
- बल बढाउन, सदा निरोगी रहन र बुढ्यौली आउन नदिन व्यावहारिक तथा प्रयोगात्मक आयुर्वेदीय विद्यामा अग्रसर हुँदै विशेष स्वास्थ्य सेवा प्राप्त गर्न
- संसारभरका उपचारसम्बन्धी ज्ञान–विज्ञान लुकाउनु– छिपाउनुको सट्टा सबै चिकित्साविधिहरू मनुष्यहितमा सार्वजनिक गरी स्वास्थ समाज र राष्ट्र निर्माण गर्न