New International Books

Seller Rating: 0 Reviews
Kathmandu

Kitab mall provide best selling books in Nepal along with the latest books in market which is also available in Choicemandu online shopping

Pujibad Ra Nepal By Chaitanya Mishra | Finance

Pujibad Ra Nepal By Chaitanya Mishra | Finance

Rs 375
Product Model: CM_NIB_230
Stock InStock

OverView

‘पुँजीवाद र नेपाल’ आजको नेपाली समाजमा पुँजीवाद र यस्को प्रवृत्ति र स्वरुप बुझाउने कसरत हो । आजको नेपाली समाजमा पुँजीवादको स्वरुप कस्तो छ ? यसका व्यवहारहरु कस्तो छ ? नेपाली समाज मुलतः पुँजीवादी समाज हो कि होइन ? हो भने कसरी हो, होइन भने यस्को स्वरु...

Item specifics

  • Author Chaitanya Mishra
  • Edition 1st
  • Publisher Phoenix Books
  • Book Name Pujibad Ra Nepal

Product Description

‘पुँजीवाद र नेपाल’ आजको नेपाली समाजमा पुँजीवाद र यस्को प्रवृत्ति र स्वरुप बुझाउने कसरत हो । आजको नेपाली समाजमा पुँजीवादको स्वरुप कस्तो छ ? यसका व्यवहारहरु कस्तो छ ? नेपाली समाज मुलतः पुँजीवादी समाज हो कि होइन ? हो भने कसरी हो, होइन भने यस्को स्वरुप कस्तो छ ?, मुख्यतः यस किताब यिनै विषयवस्तुमा केन्द्रित छ । नेपाली समाजको विषयमा गहिरो अध्ययन र अनुसन्धान गरेर पुँजीवादी स्वरुप र यसको बढ्दो प्रभावको विषयमा यस किताबले धेरै विषय ओगटेको छ । जुन अध्ययन र अनुसन्धानको निमित्त सन्दर्भ सामग्री बन्न सक्छ ।

Write a review

Please login or register to review